पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बुधबार जितसँगै पुलिसले उपाधिका लागी अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मि

सम्बन्धित सामग्री

बागमतीलाई हराउँदै पुलिस फाइनलमा, स्वर्णका लागि एपिएफसँग भिड्ने

पाेखरा –   विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा फाइनलमा स्थान बनाएको छ। पोखरामा सोमबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  आफ्नो पहिलो सहभागितामानै फाइनल पुगेको पुलिसले उपाधिका लागि अर्को विभागिय टिम एपिएफ सँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० […]

पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० ले हराउँदै पुलिसले उपाधिका लागि एपिएफसँगको भेट पक्का गरेको हो ।

महिला गोल्डकपः आयोजकलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ। धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। आज सम्पन्न खेलमा पुलिसले वनदेवीमाथि ३–० को अन्तरले जित निकाल्दै फाइनलको यात्रा…

दमक गोल्डकपको फाइनलमा पुलिस क्लब

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १(० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९ औँ मिनेटमा नीरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास गर्‍यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङमस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबारको

पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो […]

लामा टेण्डी शेर्पा स्मृति बास्केटबल : महिलातर्फ रोयल र पुलिस फाइनलमा

१० फागुन, काठमाडौं । नेपाल पुलिस क्लब लामा टेण्डी शेर्पा स्मृति खुला बास्केटबलको महिलातर्फ फाइनल प्रवेश गरेको छ । मंगलबार रुपन्देही बास्केटबल एसोसिएसनलाई ५०-३३ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । पुलिसले अब उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्नेछ । रोयल लिग चरणको चारवटै खेल जित्दै फाइनल पुगिसकेको छ । लिग चरणमा पुलिस […]

प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज बुधबार विभागीय टीम एपिएफ र नेपाल पुलिस फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । टियु क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनल पुग्दा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै […]

प्रधानमन्त्री कप क्रिकेट : पुलिस फाइनलमा

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको पाँच विकेट तथा पवन सर्राफको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले मंगलबार वाग्मती प्रदेशलाई ५० रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । पुलिसले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको दोस्रो सेमिफाइनल...

धरानलाई पराजित गर्दै पुलिस फाइनलमा

कास्की : नेपाल पुलिस क्लबले पोखरामा जारी १६औँ आहा रारा गोल्ड कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा पुलिसले धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै फाइलमा स्थान बनाएको हो। अब विभागीय टिम पुलिसले उपाधिका लागि शनिबार थ्री स्टार...