चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप दिइसक्छौंः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, १९ मंसिर । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यसै वर्षको चैतसम्म सबै नेपालीले कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री खापुङले भने, “सरकारले यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने भनिसकेको छ । सबै नेपालीले निर्धारित समयभित्र […]