काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमा कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयले मतदान केन्द्रनजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्रनजिक खोप केन्द्र स्थापना गरी […]