अछाम १ मा नेकपा एसका कुवर विजयी

अछामको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

अछाम १(१) मा कांग्रेसका खड्का निर्वाचित

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेक खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेर विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

श्रममन्त्री कुँवर अछाम १ बाट फराकिलो मतान्तरले विजयी

अछाम १ बाट श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।  नेकपा (एकिकृत...

अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

अछाम : अछाम क्षेत्र नम्बर १ मा लोकतान्त्रिक-वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन्। नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अछाम क्षेत्र नम्बर १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी…

अछाम १ मा बोहरालाई पराजित गर्दै समाजवादीका कुँवर विजयी

काठमाडौं, मंसिर ७ । प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्। कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए।

अछाम–१ एकीकृत समाजवादीको अग्रता कायमै

काठमाडौँ,६ मँसिर । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राख्नुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा उहाँले सुरुआतदेखि नै अग्रता कायम राख्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कँुवरले १० हजार दुई सय ९० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहराले […]

अछाम १ मा एमालेका बाेहराभन्दा नेकपा एसका कुँवर ५३३ मतले अगाडि

अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ अहिले याे क्षेत्रमा मतगणना भइरहेकाे छ

अछाम १ मा मतगणना सुरु

काठमाडौँ- अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ मत खसेको थियो । लोकतान्त्रिक–वाम गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) पार्टीको कलम चिह्नमा निवर्तमान श्रम तथा रोजगारमन्त्री […]

भीम रावलले टिकट पाएनन्, ओलीले अछाम-१ मा बोहोरालाइ अघि सारे

काठमाडौं, २१ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीमबहादुर रावलले टिकट नपाउने भएका छन् । यसअघि उनको नाम अछाम १ बाट एकल रुपमा सिफारिश भएको थियो । तर , एमालेमा रावललाई अध्यक्ष केपी शर्मा ओलीले रुचाएका छैनन् । उनको नाम उम्मेदवारको रुपमा एकल सिफारिश भएकोमा ओली असन्तुष्ट थिए । अहिले पार्टीले अछाम–१ मा […]

अछाम-१ मा भीम रावलकाे ठाउँमा झपटबहादुरलाई टिकट

नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवार