कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये १५ निर्वाचन क्षेत्रमा करिब सहमति भइसकेको छ । तर, अहिले सम्म अछाम १ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी कायमै राखेका छन् । भागबन्डामा अछाम १ माओवादीलाई दिने तयारी बुझेपछि नेकपा एसका नेताहरू असन्तुष्टि व्यक्त गर्न थालेका छन् । माओवादी उच्च स्रोतका अनुसार अछाम १ […]