अछाम १ मा बोहरालाई पराजित गर्दै समाजवादीका कुँवर विजयी

काठमाडौं, मंसिर ७ । प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन्। कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए।  

सम्बन्धित सामग्री

श्रममन्त्री कुँवर अछाम-१ बाट निर्वाचित

कैलाली- प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् ।  बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ ...

अछाम-१ मा समाजवादीका शेरबहादुर कुँवर विजयी

कैलाली । अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएकाे छ । आज बुधबार बिहान कुँवर १९ हजार ५ सय ३४ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाले १५ हजार ४५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ । स्वतन्त्र उम्मेदवार […]

अछाम - १ मा शेर बहादुर कुँवर विजयी, एमालेका झपट बोहरा पराजित

अछाम - अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर कुल १९ हजार ५ सय ३४ मतका साथ नेकपा एमालेका झपट बोहरालाई  पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ। नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नु भएको छ। ४ हजार ४ सय ८९ मतान्तरले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समादी  शेर बहादुर कुँवर विजयी हुनु भएको छ।

एकीकृत समाजवादीले खाता खोल्यो, अछामबाट श्रममन्त्री कुँवर निर्वाचित

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुरकुँवर अछाम १ बाट निर्वाचित भएका छन्। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो। कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।

अछाम-१ मा भीम रावलकाे ठाउँमा झपटबहादुरलाई टिकट

नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवार

मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित :: Pahilopost.com

काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रावलले नेपाली कांग्रेसका जिल्ला सभापित भरतकुमार स्वाँरलाई पराजित गरेका हुन्।रावलले २४ हजार ८९३ मत पाए भने स्वाँरले १७ हजार ६८९ मत पाएका छन्। गृहमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका रावल २०६४ र २०७० मा संविधानसभामा मनोनित

अछाम १ को प्रदेशसभा क मा कुँवर र २ को क मा रावल विजयी :: Pahilopost.com

काठमाडौं :  अछामको क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट नेकपा एमालेका हर्कबहादुर कुँवर विजयी भएका छन्। नेपाली कांग्रेसका मेघराज खड्कालाई १ हजार ४१२ मतले पराजित गर्दै कुँवर विजयी भएका हुन्।कुँवरले १० हजार ७१० मत प्राप्त गरे भने खड्काले ९ हजार २९८ मत ल्याएका थिए।  त्यस्तै अछामको क्षेत्र नम्बर २ को