कांग्रेसको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसदको कारबाही

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसदमा अवरोध जारी राखेको छ । अवरोधकाबीच संसदको नियमित कामकारबाही भने सुरु भएको छ । सांसद बद्री पाण्डेले बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका हुन् । कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदन कारबाही अगाडि बढाएका हुन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पेश […]

सम्बन्धित सामग्री

संसदमा एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अबरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमाले सांसदहरुले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्ने लगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठकमा अवरोध गरेका छन्। एमाले सांसदको अबरोधबीच...

प्रतिनिधिसभाको पहिलो बैठक सकियो, एमाले अवरोधकाबीच ६ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समयमै सकिएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले अवरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे । नेकपा एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाए । एमाले विरोधबिच पहिलो बैठकमा विभिन्न […]

रोकिएन संसदमा एमालेको नाराबाजी, अवरोधका बीच सभामुखले अगाडि बढाए कार्यसूची

नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  विगतका दिनमा जस्तै सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले सांसदले नाराबाजी गरेका थिए ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुखले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेपछिको बैठकमा निरन्तर नाराबाजी गरिरहेका छन् । उनीहरूले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्...

एमालेको अवरोधबिच सभामुखले अघि बढाए बजेट पारितको कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक शुरु भएको छ। सरकार बजेट पास गर्ने तयारीका साथ संसदमा प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोधको प्रयास जारी राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच कार्यसूची अघि बढाएका छन्। नेमकिपा सांसद प्रेम सुवालले आफ्नो प्रस्ताव पेश गरिसकेका छन्। केपी ओली प्रधानमन्त्री…

एमालेको नाराबाजी र अवरोधलाई सम्बोधन नगरी सभामुखले अघि बढाए सदनको कारवाही

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको नाराबाजी र अवरोधका बिच प्रतिनिधि सभाको बैठक अघि बढाएका छन् । आजको बैठकको सुरुवातमै उनले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका छन् । सभामुखले आजको बैठक सुरु भएको जानकारी गराउना साथ एमाले सांसद नाराबाजी गर्दै रोष्टमतिर दौडिएका दिए । उनले आजको बैठकमा एमालेलाई अवरोध नगर्न कुनै आग्रह गरेनन् । साथै सो विधेयकमाथि सैद्धान्तिक छलफल समेत अगाडि बढाएका छन् । सो विधेयकमाथि बोल

एमालेको नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । एमाले सांसदको नारावाजीकै बीच सभामुखले संसदको कारवाही अघि बढाएका छन् ।

एमालेको विरोधका बीच सभामुखले सदन अगाडि बढाए

सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाएका छन् । उनले नेमकिपा सांसदलाई आर्थिक अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव अस्वीकार गर्न समय दिएका छन् । नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीलाई स्वागत गर्न र अमेरिकालाई खुसी पार्न विरोध प्रदर्शन गर्नेमाथि ब्यापक दमन गरेको बताए । उनले नेमकिपाका नेता कार्यकर्तामाथि दमन भएको र कृष्णप्रसाद डमरुको टाउको गम्भीर चोट लागेको उल्लेख गरे । उनले एमसीसी पास गराउनेहरू भ

एमाले सांसदको अवरोधका बीच सभामुखले संसदको कारवाही अगाडि बढाए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले कारवाही अगाडि बढाएका हुन् ।  सापकोटाले एमालेसँग लामो संसदीय अनुभव रहेको भन्दै संसद बैठक सुचारु गर्न आग्रह गरे ।  त्यसपछि सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ माथि विरोधको सूचना पेश गर्न समय दिएका छन् ।