संसदमा एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अबरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमाले सांसदहरुले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्ने लगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठकमा अवरोध गरेका छन्। एमाले सांसदको अबरोधबीच...

सम्बन्धित सामग्री

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

संसदमा एमाले सांसदको नाराबाजी

पार्टीले कारबाही गरेका संसदहरुलाई सभामुखले कारवाही नगरेको भन्दै संसदमा एमाले सांसदले नाराबाजी गरेका छन्। आजको बैठक सुरु हुनासाथ एमाले प्रमख सचेतक विशाल भट्टराईले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको...