काठमाडौं : २३ गतेदेखि आह्वान भएको संघीय संसदको अधिवेशन प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेको छ।
२३ गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि एक पटक स्थगित भइ अर्को पटक सभामुखले प्रतिपक्षीको विरोधलाई वेवास्ता गर्दै बैठकलाई अगाडि बढाए।गृहमन्त्री बालकृष्ण खाँणले सरकारले ल्याएका अध्यादेशलाई टेबल गरी २५ गतेसम्मका लागि सभामुखले बैठक स्थगित गरे।…