महामन्त्री थापाको प्रस्ताव: निर्वाचन पूर्व गठबन्धन नगरौँ

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचन पूर्व गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन्।...

सम्बन्धित सामग्री

ललितपुरका प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा

पाटन, १ मङ्सिर । प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । छ वटै स्थानीय तह रहेको यस जिल्लामा एक महानगरपालिका दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहाल र नेकपा (एमाले)का […]

मंसिर ४ को निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसरः शंकर पोख्रेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई मंसिर ४ मा बिदा गर्नुपर्ने उनले बताए। नेकपा एमाले तुलसीपुर–१९ को निर्वाचन सम्पर्क कार्यालयको बिजौरिमा उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्। ‘जनतालाई मल चाहिँदा दिन […]

पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् ।एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने ।फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय

स्थानीय निर्वाचन कानुनमा ‘गठबन्धन’ भन्ने शब्द छैन :  दिनेश थपलिया

काठमाडौं : निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले गठबन्धन भन्ने नचिन्ने बताएका छन्।  शनिबारको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन। कोही व्यक्तिले दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। कहिले प्रवेश गर्‍याे? पार्टीमा भूमिका के थियो ? भन्ने आयोगले सरोकार राख्दैन। कुन दलबाट निर्वाचन लड्छ । त्यही दलको भन्ने निधो हुन्छ।’कुनै दलबाट निर्वाचित भएको व्यक्तिलाई दलले पार्

गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले गठबन्धन हर हालतमा सदृढ गरेर जानुपर्ने बताएका छन् । ‘केही तत्वहरु गठबन्धन उल्ट्याउन, हुन लागेको निर्वाचन रोक्न र वातावरण धमिलो पार्न लागिरहेका छन्’ उनले भने […]

स्थानीय तह निर्वाचन: सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ?

सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन् । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् ।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीए गठबन्धन बैठकले संविधान बाझिएका निर्वाचन कानून संशोधन गर्दै जेठभित्रै स्थानीय तहको निर्वाचन ग...

आवधिक निर्वाचन गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यता अनुरुव चुनाव गर्न गठबन्धन प्रतिवद्ध भएको बताएका हुन् । ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य मान्यता अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच […]

स्थानीय निर्वाचन गठबन्धन सरकारले नै गराउँछ : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले  स्थानीय तहको निर्वाचन गठबन्धन सरकारले नै गराउने बताएका छन्।मन्त्री आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै यस्तो बताएका हुन्। उनले ०७४ को तीन चरणको स्थानीय तहको निर्वाचन गराउने तत्कालीन गठबन्धन सरकार नै रहेको बताएका छन्।उनले लेखेका छन्, ‘असाध्यै जटिल अवस्थामा पनि संविधान र संघीयता कार्यावन्यन र संस्थागत गराउन २०७४ मा ३ चरणमा स्थानीय तहको निर्वाचन गराउने तत्कालीन ‘प्रचण्ड–देउवा’ गठ

वैशाखमै निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

सत्ता गठबन्धनका दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् ।  स्थानीय तह निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा गठबन्धनका पाँचै दल समयमै निर्वाचन गर्न सहमत भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  उनका अनुसार थप छलफल र निर्णयका लागि माघ ६ गते गठबन्धन समन्वय समितिको बैठक पुनः बस्नेछ ।  निर्वाचन आयोगले वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ ।  सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनल...