पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् ।एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने ।फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय

सम्बन्धित सामग्री

‘पाँच दलीय गठबन्धन सत्तामा पुगेर मुलुककाे विकासका निम्ती काम गर्छ’

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री/प्रधानमन्त्री बन्नका लागि नभएर मुलुकको समग्र विकासका निम्ती बनेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार खाँणले पाँच दलीय […]

निर्वाचन क्षेत्र बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय गठबन्धन

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेका छन् । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहीवार बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावक...

पाँच दलीय गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् ।बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाच

पाँच दलीय गठबन्धन एउटै प्रकारको जुठो गाँस

काठमाडौं, जेठ ३० । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ । स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष […]

पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने यादवकाे भनाई

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धन अगामी प्रदेश तथा सङ्घीय चुनावसम्म कायम रहने बताएका छन्।बुधबार अध्यक्ष यादवले पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी आए आफूहरूले स्वागत गर्ने जानकारी गराए।अध्यक्ष यादवले फुट कसैका लागि ठीक नभएको स्थानीय तहको निर्वाचन परिणामले नै पुष्टि गरेको बोल्दै  मधेसको माग सम्बोधन गराउनका लागि लोसपासँग पार्टी एकता गर्न आफूहरू तयार रहेको समेत बताए।अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली

झापामा मेराविरुद्ध ६ दलीय गठबन्धन बन्यो : केपी ओली

८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको टिप्पणी छ । ‘झापामा […]

कर्णालीमा पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठक : के-के भयो छलफल ?

नेपाली काँग्रेसले औपचारिक रुपमा गठबन्धनको विषयमा टुङ्गो लगाएपछि कर्णालीमा पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठक बसेको छ । काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा काँग्रेस पार्टी कार्यालयमा बैठक बसेको हो ।बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसी, नेकपा एकीकृत समाजवादी दलका .प्रदेश अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, जनता समाजवादीका  देवीकृष्ण न्यौपाने सहभागी भएका थिए । पहिलो बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन क

पाँच दलीय गठबन्धन नमिले हाम्रो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर नआए आगामी निर्वाचनमा आफ्नो पार्टीको सामुन्ने पर्न पनि नसक्ने दावी गरेका छन् ।अध्यक्ष ओलीले आफ्नो पार्टी मात्रै जनताको प्रतिनिधि भएको उल्लेख गर्दै आगामी निर्वाचनमा अन्य कुनै पनि दलसँग गठबन्धन गरिरहनुनपर्ने तर्क गरे । नेकपा एसका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आईतबार आयोजित […]

तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन टिक्छ:  शिक्षामन्त्री पौडेल

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने जिकिर गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भइसकेको छ। लोकतन्त्रको आधार नै निर्वाचन हो। निर्वाचनको मिति […]

आवधिक निर्वाचन गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यता अनुरुव चुनाव गर्न गठबन्धन प्रतिवद्ध भएको बताएका हुन् । ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य मान्यता अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच […]