यातना दिएको भन्दै प्रहरीविरुद्ध उजुरी

खोटाङ – फरार आरोपितका विषयलाई लिएर प्रहरीले यातना दिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाका बुद्धिराज राई र समृत राईले मानव अधिकार आयोगमा प्रहरीविरुद्ध उजुरी दिएका छन् । कुटपिट, लुट र जबरजस्ती करणी गरेको आरोपमा निसान राई फरार भएपछि पक्राउ गरेर प्रहरीले यातना दिएको भन्दै बाबु बुद्धि...

सम्बन्धित सामग्री

जनप्रतिनिधिकै घरमा महिला हिंसा ! बुहारीले दिइन् उजुरी

रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् । बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।घटनाको थप अनुसन्धानका लागि इलाका प्

विद्यार्थीलाई कुटपिट गर्ने सञ्चालकमाथि कारबाहीको माग

बारा – विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा उजुरी परेको छ । बाराको देवताल गाउँपालिका-७ का हाल कलैया उपमहानगरपालिका-५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत  विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग गरेका छन […]

भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग

बारा, १७ असार । विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा उजुरी परेको छ । बाराको देवताल गाउँपालिका–७ का हाल कलैया उपमहानगरपालिका–५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग […]

‘कुकुरमाथि हुने हिंसामा सजायको व्यवस्था छ, तर प्रहरीले उजुरी लिंदैन’

३१ जेठ, काठमाडौं । सडकमा अधिकांश कुकुर अंगभंग भएका भेटिन्छन् । सडकका कुकुरलाई मानिस गाडीले कुल्चने, कुट्ने, तातोपानी खन्याइदिने जस्ता यातना दिइरहेका छन् । बोल्न तथा प्रतिकार गर्न नसक्ने यस्ता जनावरलाई यातना दिनु अपराध हो । २०७५ सालभन्दा अघि यस विषयमा कुनै नियम कानुन बनेको थिएन । तर मुलुकी अपराध संहिता २०७५ भदौबाट लागु भएपछि […]

प्रदर्शन रोक्न यातना दिएको आरोपमा प्रधानमन्त्री शरीफविरुद्ध उजुरी

२२ जेठ, लाहोर । पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलको बीच लाहोरको एक जिल्ला अदालतका न्यायाधीशले शनिबार प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र मुख्यमन्त्री विरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन्। त्यस्तै पञ्जाबका हम्जा शेहबाज, गृहमन्त्री राणा सनाउल्लाह र अन्य वरिष्ठ प्रहरी अधिकारीहरू विरुद्ध पनि सो आदेश दिइएको छ । आजादी मार्चमा […]

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध उजुरी

पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलको बीच लाहोरको एक जिल्ला अदालतका न्यायाधीशले शनिबार प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र मुख्यमन्त्री विरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका  छन् । त्यस्तै पञ्जाबका हम्जा शेहबाज, गृहमन्त्री राणा सनाउल्लाह र अन्य वरिष्ठ प्रहरी अधिकारीहरू विरुद्ध पनि सो आदेश दिइएको छ ।आजादी मार्चमा पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई) का कार्यकर्ताहरूलाई चोटपटक र यातना दिएको आरोपमा मन्त्रीहरूमाथि मुद्दा लगाइएको एक्सप्रेस ट्रिब्युन

सामाजिक सञ्जालबाट मानसिक यातना दिए कारबाही

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेका बेला अब फेसबुक, ट्वीटर जस्ता सञ्जालबाट महिलालाई मानसिक यातना दिइएको उजुरी परे कारबाही हुने भएको छ । बिहिबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पत्रकार सम्मेलनमा सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बतानुभएको हो । हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै …

बालक यातना प्रकरण : पीडित पक्षद्वारा मानव अधिकार आयोगमा उजूरी

जनकपुरधाम : चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर यातना दिएका धनुषाको शहीदनगर नगरपालिका–४ ननुपट्टी बस्ने १५ वर्षीय बालक रविशंकर कुमार पण्डितका परिवारले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजूरीमा दिएको छ।पण्डितलाई असार १२ गते इलाका प्रहरी कार्यालय यदुकोहाले हिरासतमा लिएर यातना दिएको भन्दै न्यायको लागि परिवारले आयोगमा उजुरी दिएको हो। पीडित पक्षले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमासमेत उजूरी दिएको छ।इलाका प्रहरी कार्यालय यदुकोहाको हिरासतमा गरिएको कुटपिटका कारण बा

कक्षा कोठामै यस्तो यातना

गोरखा । गोरखा नगरपालिका–११ को सेन्ट जोसेफ बोर्डिङ स्कुलमा एक बालकलाई यातना दिएको दाबी गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । किताब नल्याएको भन्दै कक्षा ५ का १० वर्षीय श्रीयन्स श्रेष्ठलाई विज्ञान ...