पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध उजुरी

पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलको बीच लाहोरको एक जिल्ला अदालतका न्यायाधीशले शनिबार प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र मुख्यमन्त्री विरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका  छन् । त्यस्तै पञ्जाबका हम्जा शेहबाज, गृहमन्त्री राणा सनाउल्लाह र अन्य वरिष्ठ प्रहरी अधिकारीहरू विरुद्ध पनि सो आदेश दिइएको छ ।आजादी मार्चमा पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई) का कार्यकर्ताहरूलाई चोटपटक र यातना दिएको आरोपमा मन्त्रीहरूमाथि मुद्दा लगाइएको एक्सप्रेस ट्रिब्युन