२२ जेठ, लाहोर । पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलको बीच लाहोरको एक जिल्ला अदालतका न्यायाधीशले शनिबार प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र मुख्यमन्त्री विरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन्। त्यस्तै पञ्जाबका हम्जा शेहबाज, गृहमन्त्री राणा सनाउल्लाह र अन्य वरिष्ठ प्रहरी अधिकारीहरू विरुद्ध पनि सो आदेश दिइएको छ । आजादी मार्चमा […]