माओवादी बैठक बस्दै, जनार्दन महासचिव बन्ने सम्भावना कति ?

माओवादीको महासचिवका लागि मुख्यगरी जनार्दन शर्मा र वर्षमान पुनको बलियो दाबेदारी छ । दुवैले एक अर्काका लागि त्याग गर्न नसकेको अवस्थामा भने विकल्प खोजिनेछ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार टुङ्ग्याउन माओवादी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको […]

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । यस्ता छन् बिहान १० बजेसम्मका मुख्य १० समाचार : १. अर्थमन्त्रीबारे निर्णय गर्न माओवादी बैठक बस्दै स्थायी कमिटीलाई पूर्णतादिने लगायतका विषयमा छलफल […]

माओवादी बैठक बस्दै, जनार्दन महासचिव बन्ने सम्भावना कति ?

माओवादीको महासचिवका लागि मुख्यगरी जनार्दन शर्मा र वर्षमान पुनको बलियो दाबेदारी छ । दुवैले एक अर्काका लागि त्याग गर्न नसकेको अवस्थामा भने विकल्प खोजिनेछ ।

मन्त्री छान्न माओवादी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने थप मन्त्रीहरुका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।‘विभिन्न समसामयिक विषयमा छलफल हुन्छ । त्यसमा पनि खासगरी आज सरकारकै विषयमा छलफल केन्द्रीत हुन्छ’, गजुरेलको भनाइ छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ । माओवा

केन्द्रीय समितिका एजेण्डा तय गर्न माओवादी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ ।बैठक ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी बैठक बस्दै, समर्थन फिर्ताबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए । पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ

माओवादी बैठक बस्दै, ओली सरकारलाई समर्थन फिर्ता लिनेबारे टुंगो लाग्ने

काठमाडौं, ६ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ । माओवादी केन्द्रले कर्णालीमा एमालेबाट फ्लोर क्रसपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि समिक्षा गर्न बैठक डाकेको बुझिएको छ । बैठकमा […]

एमाले–माओवादी बैठक बस्दै, आजै प्रधानमन्त्री दाबी गर्ने सम्भावना

नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी एकता र सरकार गठनका विषयमा निर्णय गर्न दिउँसो २ बजे संयोजन समितिको बैठक बस्न लागेको हो। आजको बैठकले नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबीको निर्णय गर्ने सम्भावना रहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘टुंगो लागिसकेको त होइन तर आज त्यो निर्णय हुन्छ होला, निर्वाचन…