नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी एकता र सरकार गठनका विषयमा निर्णय गर्न दिउँसो २ बजे संयोजन समितिको बैठक बस्न लागेको हो। आजको बैठकले नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबीको निर्णय गर्ने सम्भावना रहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘टुंगो लागिसकेको त होइन तर आज त्यो निर्णय हुन्छ होला, निर्वाचन…