जिल्ला न्यायाधीशको नतिजा: १८ जनाको माग, तीन मात्र उत्तीर्ण
जिल्ला न्यायाधीशको लिखित परीक्षामा तीनजना मात्र उत्तीर्ण भएका छन् । न्यायसेवा आयोगले आइतबार सार्वजनिक गरेको नतिजामा १८ जना माग भएकोमा न्यून संख्यामा उत्तीर्ण भएका हुन् । न्यायालयको विवादका कारण केही महिनादेखि रोकिएको...
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा शुक्रबार आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो । कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, …
रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया&n
काठमाडौं : कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन्। कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन्। उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए। चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। यस व
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।
काठमाडौं, वैशाख २१ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको […]
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो।आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछ
भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।...
सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नाको लिखित परीक्षामा मागभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । ७५ जनाका लागि खुलेको विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका हुन् ।
परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका...
जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् । उत्तीर्ण भएकाहरुको अन्तरवार्ता फागुन २९ गतेका लागि तोकिएको छ । १८ जना न्यायाधीशका लागि परीक्षामा २१२ जना सहभागी भएकामा ३ जनामात्रै उत्तीर्ण भएका हुन् । अर्थात आवश्यक १५ कोटा अझै खाली हुने भएको छ । आजको बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्