शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं, वैशाख २१ । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको […]

सम्बन्धित सामग्री

नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् । जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् […]

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।

मेडिकल काउन्सिलको विशेष परीक्षामा ७४ प्रतिशत परीक्षार्थी उत्तीर्ण

९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार ४४ विधामा परीक्षा लिएको थियो । परीक्षामा सहभागी ४७६ जनामध्ये ३५३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । १२२ जना अनुत्तीर्ण र एक जनाको नतिजा रोक्का भएको छ । परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका […]

काउन्सिलको विशेष परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।...

नर्सिङ लाइसेन्स परीक्षामा ७८ र मिडवाइफ्रीमा ५० प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ परिषदले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत  उत्तीर्ण भएका छन्।

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ४०.८५ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ४०.८५  प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत, मिडवाइफ्रीमा शत प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तर्फको २९ औँ र मिडवाइफ्री तर्फको छैटौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले शनिबार लिएको परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।

फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण, गुणस्तरमा प्रश्न

नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।

नर्सिङ तथा मिडवाइफ्रिको लाइसेन्स परीक्षामा ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण

परीक्षामा नर्सिङ तर्फ ८८ दशमलब ५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

लाइसेन्स परीक्षाको नतिजा: एमबिबिएसमा ५१ र बिडिएसमा ६३ प्रतिशत उत्तीर्ण

काउन्सिलका अनुसार परीक्षामा एमबिबिएस र बिडिएस दुवै गरेर ५७ प्रतिशत उत्तीर्ण भएका छन्। एमबिबिएसमा ५० दशमलव ८९ प्रतिशत र बिडिएसमा ६४ दशमलव ७ प्रतिशत उत्तीर्ण भएका छन्।