३०औँ पटकमा एसइई उत्तीर्ण

काठमाडौं :  कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन्। कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन्। उन्तीसौँ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २.० जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए। चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। यस व

सम्बन्धित सामग्री

खुट्टाले लेखेर एसइई दिँदै ऋषिराम

देशभर बिहीबारबाट एसइई सञ्चालन हुँदै छ । गुल्मीमा पनि चार हजार ९७ जनाले एसइई दिँदै छन् । तीमध्येका एक हुन्– छत्रकोट– ४ का १९ वर्षीय ऋषिराम कँडेल । उनले खुट्टाले लेखेरै एसइई दिँदै...

एसइई खारेज नगर्न अध्यक्ष शर्माको माग

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षा नहटाउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उनले यस्तो माग गरेका हुन्।उनले अगाडि भने, 'अन्तर्राष्ट्रिय अभ्यास हेर्दा १० कक्षामा पनि भएको छ, त्यसैले एसइई परीक्षा हटाउन मिल्दैन। यो कहाँको अध्ययन गरेर हटाउन लागिएको हो?'उनले यो हाल कायम रहेको कक्षा १० को एसइई परीक्षा आवश्यक रहेको र यसलाई खारेज गर्न नहुने बताए।यदि एसइई खारेज गरिएमा नेपालको शिक्षाको गुणस्तर &n

एसइई ९ वैशाखदेखि : करिब पाँच लाख विद्यार्थी सहभागी हुने

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) ९ वैशाखदेखि सुरु हुने भएको छ । एसइई प्रदेशस्तरमा सञ्चालन हुनुपर्ने आवाज उठे पनि आवश्यक पूर्वाधार र तयारी नहुँदा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्न...

एसइई वैशाखमा, जेठमा कक्षा १२ को परीक्षा

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्ने गरी तयारी सुरु गरेको छ। बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेकाे […]

यस पटकको एसइई परीक्षा प्रदेशले गर्ने

काठमाडौं, माघ ६। कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी […]

एसइई परीक्षा प्रदेशले गर्ने

‘स्वास्थ्य तथा शिक्षा समितिले दिएको निर्देशन र संविधानको व्यवस्थासमेत कार्यान्वयन गर्न यसपटक बोर्डले एसइई सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने भएको हो।’...

एसइई परीक्षा प्रदेशले गर्ने

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए । उनले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापन जिम्मेवार

टेलिकमको एसइई अफर सार्वजनिक

काठमाडौँ– नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी […]

नेपाल टेलिकमको एसइई अफर सार्वजनिक

काठमाडौं। नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ। गत वर्षजस्तै टेलिकमले यस वर्षको अफर अन्तर्गत एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिम कार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो। टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत हुनेछ।