घुससहित मालपोत कार्यालयका दुई कर्मचारी रंगे हात पक्राउ

भरतपुर : घुस लिएको आरोपमा जिल्ला मालपोत कार्यालय चितवनका दुईा कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मालपोत कार्यालयका साहायक शंकरप्रसाद धिताललाई घुससहित रंगे हात

सम्बन्धित सामग्री

मालपोत, नापीका कर्मचारी र विचौलियाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ११ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको […]

मालपोत कार्यालय काभ्रेका दुई जना कर्मचारी पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जग्गा ठगी गर्ने गिरोहको बयानका आधारमा मालपोत कार्यालय काभ्रेका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

एक लाख ३० हजार घुससहित चाबहिल मालपोतका कर्मचारी पक्राउ

एक लाख ३० हजार घुसससहित मालपोत कार्यालय चाबहिलका कर्मचारी र अन्य दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटल व्यवसायी मिना मगरलाई अख्तियार...

धनीलाई थाहै नदिई जग्गा बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

७ माघ, काठमाडौं । जग्गाधनीलाई थाहै नदिइ जग्गा बिक्री गरेको प्रकरणमा प्रहरीले उद्योग मन्त्रालयका शाखा अधिकृत विनोद दाहाललाई पक्राउ गरेको छ । उनी मालपोत कार्यालय, कलंकीका पूर्वकर्मचारी हुन् । धनगढी जान लागेका वेला दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । कार्यालयमा बहालवाला नायब सुब्बा नाराण श्रेष्ठ पनि पक्राउ परेको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले […]

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गर

एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

आधिकारिक जग्गा धनीको बिना अनुमतिमा बिना नै अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एक जना कर्मचारी पक्राउ परेका छन् ।  सुर्खेतको वीरेन्द्रनगर– ६ मा सौगात रावतको नाममा रहेको...

हरिवन मालपोतका २ कर्मचारी घुससहित पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट २ कर्मचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका १ नायब सुब्बा र १ लेखापढी व्यवसायी घुस रकमसहित बिहीवार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संश...

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कर्मचारी पक्राउ

बनेपा। सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा  मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार ...

मालपोत कार्यालय, कलंकीका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

१८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि …