पाण्डाको बासस्थान घट्नु 'चिन्ताजनक'

जायण्ट पाण्डाहरुको संख्या बढिरहेको भएपनि उनीहरुका लागि उपयुक्त बासस्थान घटेको बताइएको छ।

सम्बन्धित सामग्री

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री

पाटन– अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने धारणा राखेका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी […]

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी, १४ असोज । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।” रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा मदाने […]

गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’

भरतपुर, ४ साउन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् । कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन् । गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ । […]

नेपालसहित एसियाली पाँच देशबीच गैँडा संरक्षण र बासस्थान व्यवस्थापन गर्ने सहमति

काठमाण्डाै - गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति भएको छ । गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो ।  चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो सकिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार बैठकले ‘एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ ...

कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ । बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो ।पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए । निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँ

खतरामा बाघको बासस्थान

चितवन राष्ट्रिय निकुञ्जभित्र र आसपासका मध्यवर्ती क्षेत्रमा बाघले मानिस माथि गर्ने हमलाको घटना बढ्दै गएपछि पनि आवश्यक सतर्कता नअपनाइनुले यसपछि पनि धेरै स्थानीय बाघको सिकार हुने सम्भावना बढेर गएको छ । निकुञ्जमा बाघको संख्या बढेर गएसँगै मध्यवर्ती तथा बस्तीनजिकका इलाकामा पनि बाघले आफ्नो बासस्थान निर्माण गरेर त्यसको सुरक्षा गरिरहेको देखिन्छ । निकुञ्ज र यसको मध्यवर्ती […] The post खतरामा बाघको बासस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘कम क्षेत्रफलमा धेरै चराकाे बासस्थान’ रहेकाे क्षेत्र संरक्षणमा जाेड

काठमाण्डाै – संरक्षणकर्मीहरूले बर्दियाको राजापुर थोरै क्षेत्रफलमा धेरै चराहरूको बासस्थान रहेको भन्दै संरक्षणमा जोड दिएका छन् । बर्दिया प्रकृति संरक्षण क्लबले अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा भेरी मावी राजापुरमा गरेको कार्यक्रममा राजापुर सम्भवतः विश्वकै थोरै क्षेत्रभित्र धेरै चरा बस्नेमध्ये ठाउँ रहेको उल्लेख गर्दै यसको संरक्षणमा जोड दिएका हुन् ।  बर्दियामा चरा संरक्षणको मामिलामा अग्रणी भूमिका खेल्ने बर्दिया प्रकृति संरक्षण क्लबका सचिव राजन चौधरीले बर्दियाको राजापुर क्षेत्रमा विभिन्न प्रजातिका गिद्धसहित थरीथरीका...

विश्व बाघ दिवस: बासस्थान सप्रिएपछि टहलिँदै बाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्।...