शमशेरा ट्रेलर : दोहोरो भूमिकामा रणवीर

काठमाडौँ- बलिउड अभिनेता रणवीर कपूर फिल्म ’सञ्जु’ पश्चात पर्दामा देखिएका छैनन् । यद्यपि यसै वर्ष उनको दुई प्रतीक्षित फिल्म शमशेरा र ब्रह्मास्त्र रिलिज हुँदैछ । हालै उनको दुवै फिल्मको ट्रेलर समेत सार्वजनिक गरियो । दुवै फिल्मको ट्रेलर पश्चात रणवीर पुनः मिडियामा छाएका छन् । ब्रह्मास्त्रमा सामान्य गेटअपमा देखिएका रणवीर शमशेरामा भने नयाँ लुक्समा छन् । […]

सम्बन्धित सामग्री

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने

काठमाडौं । शमशेरा, रक्षाबन्धन, लाल सिंह चड्ढा जस्ता फिल्म लगातार फ्लप भएपछि बलिउडमा अब सबैको नजर सेप्टेम्बर महिनामा रिलिज हुने दुई फिल्म ब्रह्मास्त्र र विक्रम वेधामाथि छ । बलिउडमा अहिलेसम्मकै महंगो फिल्म भनिएको रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रह्मास्त्र’ आगामी शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता छ, कारण यसको अग्रिम टिकट बिक्री […]

केजीएफसँग तुलना गरेपछि किन आक्रोशित भए शमशेराका निर्देशक करण?

बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ हाल चर्चामा छ। २२ जुलाईबाट रिलिज हुने फिल्मको टिम यतिखेर प्रचारप्रसारमा व्यस्त छन्। फिल्मको ट्रेलर रिलिज भएसँगै यस फिल्मको ‘केजीएफ’ र ‘गेम अफ थ्रोन्स’ सँग तुलना भइरहेको छ। हाल नै शमशेराको टिम प्रमोशनका लागि दिल्ली पुगेको थियो। जहाँ फिल्मका निर्देशक करण मलहोत्रालाई पत्रकारले शमशेराको ‘केजीएफ’…

रनबीर कपुरले फिल्म 'शमशेरा'को बारेमा गरे यस्तो खुलासा

एजेन्सी । पछिल्लो समय रनवीर कपूर फिल्म ‘शमशेरा’ कारण चर्चामा रहेका छन् । उक्त फिल्मको ट्रेलर रिलिज भएदेखि नै लगातार उनी चर्चामा छन् ।

बलिउड फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । लद्दाख क्षेत्रमा छायांकन भएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् । ट्रेलरमा सञ्जय दत्तको डरलाग्दो लुक र स्टाइल देखाइइएको छ । उनी चोरको चरित्रमा प्रस्तुत छन् । त्यस्तै, नकारात्मक भूमिकामा सञ्जय दत्त छाएका छन् । उनको लुक्स र […]

फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेता सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक भएको छ ।