गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाले सुरु गर्यो पदयात्रा
नेपालको इतिहासलाई जगेर्ना गर्न नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। नेपाल एकीकरणको उदगम स्थल गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली बुधबार बिहान पदयात्रामा निस्किएको...
काठमाडौँ। पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ। गत बिहीबार गोरखा दरबारबाट सुरु भएको एकीकरण मार्ग पदयात्रा धादिङ्ग, नुवाकोट हुँदै मंगलबार काठमाडौँको हनुमानढोका आइपुगेको हो। उक्त कार्यक्रममा सहभागी टोलीले गोरखाबाट बोकेर ल्याएको […]
२६ पुस, काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ आज काठमाडौँ आइपुगेको छ । गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । […]
गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो। गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो।...
नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा राज्यको विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गमा नेपाली सेनाले बिहीबार बिहानदेखि पदयात्रा सुरु गरेको हो।
पृथ्वीजयन्तीलाई लक्षित गर्दै गोरखा दरबारको...
काठमाडौँ- पृथ्वीनारायण शाहको ३ सयौँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २१ गते नेपाली सेनाको अगुवाइमा गोरखाबाट सुरु भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ हनुमानढोकामा आइपुगेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट एकीकरण मार्ग पदयात्रा सुरु भएको हो। गोरखाको श्री रिपुमर्दन गण,धादिडको श्री शिवदल […]
काठमाडौँ – नेपाली सेनाको अगुवाइमा भएको एकीकरण मार्ग पदयात्राको टोली काठमाडौँ प्रवेश गरेको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट एकीकरण मार्ग पदयात्रा सुरु भएको हो। नुवाकोट र काठमाडौँको संगमस्थल ककनी हुँदै यदयात्रा टोली सोमबार दिउँसो काठमाडौँ प्रवेश गरेको हो। मार्गमा पर्ने बस्तीहरुमा स्थानीय बासिन्दाले टोलीको […]
नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किलोमिटर क्षेत्रमा उक्त पदयात्रा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल एकीकरण तथा नेपाल–तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा भएको उक्त पदयात्रा पूर्वी कमान्डका सेनापति उपरथी सन्तोषकुमार ढकालको प्रमुख आतिथ्यमा भएको हो ।
पदयात्रामा सेनाको २६ वाहिनीपति, भोटेकोसी गाउँपाल...
काठमाडौं । गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा सैनिक मुख्यालय जङ्गीअड्डामा आइपुगेर समाप्त भएको छ । गोरखाबाट पुस २१ गते शुरु भई धादिङ, नुवाकोट हुँदै उक्त पदयात्रा आइतबार हनुमानढोका आइपुगेको थियो । हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायत सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ सो पदयात्रा आज सैनिक मुख्यालयमा पुगेर अन्त्य भएको थियो ।पृथ्वी जयन्तीका अवसरमा चन्द्रागिरि, दहचोक, शिवपुरी, साँगा, महाद
गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ ।नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासी...
नेपाली सेनाले गोरखा–काठमाडाैं एकिकरण मार्ग पदयात्रा सुरु गरेको छ । गोरखा दरबारको हनुमान भज्याङ्गबाट नेपाली सेनाको ४० जनासहितको टोली मंगलबार बिहान पदयात्रामा निस्किएका हुन् ।
पृथ्वी जयन्तीलाई लक्षित गर्दै सेनाले पदयात्रा सुरु...