बिध ल्याबको १ वर्ष, परीक्षणमा ५० प्रतिशतसम्म छुट

 सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाउन सफल बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको छ । ललितपुरको कुपण्डोलस्थित युएन पार्क नजिकै रहेको यस ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो ।सञ्चालनको १ वर्ष पूरा गरेकोमा यस ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार आज दिनभर हुने पीसीआर लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ । त्यस्तै, एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको उनले बताए । एक वर्षको अवधिमा

सम्बन्धित सामग्री

भरतपुर –१० का बासिन्दालाई चितवन मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशत छुट

भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्। महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ। मेडिकल कलेज सोही वडामा पर्छ।

अब सरकारी अस्पतालमा विद्यार्थीले ओपीडि टिकटमा ५० प्रतिशत छुट पाउने

काठमाडौं। विद्यार्थीहरुले सरकारी अस्पतालको ओपीडीको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। अहिलेको लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत पाउनेछन्।

ओपीडी सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौँ– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरूलाई स्वास्थ्य संस्थाको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने निर्णय भएको जानकारी दिएको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफूहरूको पटक पटकको दबाब र ध्यानाकर्षणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमतिसहित निर्णय भएको जानकारी दिएको हो […]

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्

ओपीडी टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

१० असार, काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो । छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।

विद्यार्थीलाई अस्पताल ओपीडी शुल्कमा ५० प्रतिशत छुट

९ असोज, काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो । मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए […]

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

फिल्मको आयकरमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयकरमा छुट दिने बताएका हुन् । फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष […]

रूपनी गाउँपालिकाले एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

सप्तरी – रूपनी गाउँपालिकाले गरिब तथा विपन्नका लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ। नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा प्रतिनिधिहरूले सपथ ग्रहण तथा पद स्थापनाका क्रममा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने र उक्त एम्बुलेन्समा ५० प्रतिशत छुट दिने घोषणा गरे। गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले सर्वसाधारणलाई सस्तो र सहज उपचारका लागि एम्बुलेन्सको […]

मकवानपुरका अग्रज र महिला पत्रकारलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

मकवानपुरका अग्रज र महिला पत्रकारले उपचारमा ५० प्रतिशत छुट पाउने भएका छन् । प्रेस सेन्टर मकवानपुरको पहलमा जिल्लाका अग्रज र महिला संचारकर्मीहरूले चिकित्सक जाँच र प्रयोगशाला परीक्षणमा ५० प्रतिशत छुट...