बारामा एमाले प्रमुख दल बन्यो

बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ । एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६ सिटमा जित हात पार्दै जिल्लामा प्रमुख दल बनेको हो । प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रमध्ये १ र ३ एमालेका अच्युत मैनाली र ज्वाला साह निर्वाचित भएका […]

सम्बन्धित सामग्री

गैरजिम्मेवार प्रमुख दल

कान्तिपुरमा फागुन ११ मा प्रकाशित सम्पादकीय ‘नागरिक मुद्दाबाट टाढिएका मुख्य दल’ पढेपछि केही लेख्न मन लाग्यो । प्रमुख दल कांग्रेस, एमाले र माओवादीले ठूल्ठूला बैठक, अधिवेशन हालै गरेका छन् ।

लुम्बिनी प्रदेशमा पहिलोपटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सिटसहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभामा प्रवेश गर्दा २० सिटसहित माओवादी केन्द्र दोस्रो शक्तिका रूपमा संसद प्रवेश गर्यो।...

नयाँ राजनीति मोडमा बहस : कांग्रेस र एमाले मिल्न दबाब

काठमाडौं । नेपालको राजनीति अत्यधिक विकृत हँुदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ । गत निर्वाचनमा पहिलो ठूलो दल बनेको कांग्रेस र दोस्रो ठूलो बनेको एमाले मिलेरै सरकार बनाउँदा अन्य साना दललाई चलखेल गर्ने ठाउँ बन्द […] The post नयाँ राजनीति मोडमा बहस : कांग्रेस र एमाले मिल्न दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन फकाउँदै, एमाले भने कठोर

काठमाडौं, कात्तिक ६ । सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं) बागी उम्मेदवारप्रति नरम देखिएका छन्। कांग्रेस र माओवादी केन्द्र सकेसम्म विश्वास दिलाएरै उम्मेदवारी निष्क्रिय पार्ने प्रयत्नमा छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने बागी उम्मेदवारलाई विश्वासमा लिने प्रयत्न पनि गरेको छैन। बरु एमालेले अभिलेखबाटै बागी उम्मेदवार र तिनका प्रस्तावक तथा […]

सल्यानमा कांग्रेस, एमाले र माओवादीको पनि जमानत जफत

सल्यान : स्थानीय तह निर्वाचन २०७९ मा सल्यानमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका कतिपय उम्मेदवारको जमानत जफत भएको छ। जिल्लाको १० पालिकामा २० पदका लागि ४६ र ८३ वडामा ४१५ पदका लागि १ हजार ४३४ मध्ये २६६ जनाको जमानत जफत भएको हो। जिल्लामा १ हजार ४४८ जनाले उम्मेदवारी दिएका थिए।कुल सदर मतको १० प्रतिशत मत प्राप्त नहुने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ। नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्ट

ओखलढुंगाका यी हुन् काँग्रेस–माओवादी र एमाले उम्मेदवार

ओखलढुंगामा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तहका उम्मेदवार टुंगो लगाएका छन् । जिल्लामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।काँग्रेस–माओवादीका उम्मेदवार :१. सिद्धिचरण नगरपालिकामेयर : तेजेन्द्र खनालउपमेयर : माओवादी (बाँकी)२. सुनकोशी गाउँपालिकाअध्यक्ष : कमल तामाङउपाध्यक्ष : सुनिता अधिकारी३. लिखु गाउँपालिकाअध्यक्ष : अशोक कार्कीउपाध्यक्ष :  माओवादी४. मोलुङ गाउँपालिकाअध्यक्ष :  प्रकाश दाहालउपाध्यक्ष : माओवादी५. मानेभन्ज्याङ गाउँपालिकाअध्यक्ष : ज

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच साँझ ७ बजे पुन: छलफल हुने

सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा (एमाले)का शीर्ष नेताहरूबीच भेटवार्ता सकिएको छ। नयाँ बानेश्वस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा लगायतका...

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता, एमसिसीबारे छलफल

सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा (एमाले)का शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ। नयाँ बानेश्वस्थित संसद भवनमा जारी बैठक एमसिसी पारित गर्ने विषयमा छलफल भइरहेको हो। भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा,...

विभाजित एमाले, शक्तिशाली ओली

नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न

आफ्नै विधान मान्दैनन् प्रमुख दल

काठमाडौं । प्रमुख राजनीतिक दलहरु आफ्नो दलीय विधानबाट भन्दा सीमित नेताहरुको निर्णयबाट बढी चल्न थालेका छन् । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले पार्टी सञ्चालनका लागि महाधिवेशनबाट ...