काठमाडौं, ७ फागुन । आँखा चुनाव चिन्ह डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको थियो । उक्त पार्टी संघीय समाजवादी पार्टीसँग दर्ता भएपछि अस्तित्वमा छैन । समाजवादी पार्टी पछि जनता समाजवादी पार्टी बन्यो । अहिले फेरि आँखा चुनाव चिन्हको दल दर्ता भएको छ । निर्वाचन आयोगमा दर्ता भएको आँखा चुनाव चिन्हको दलको नाम समावेशी लोकतान्त्रिक पार्टी […]