‘कर्मचारीको पेसागत सुरक्षा गर्नुपर्छ’

मोरङ – विराटनगर महानगरबाट मेयरका एमालेतर्फका उम्मेदवार सागर थापाले कर्मचारीको पेसागत सुरक्षा गर्नुपर्ने बताएका छन्। विराटनगर महानगरपालिका कर्मचारीसँगको साक्षात्कार कार्यक्रममा आइतबार उम्मेदवार थापाले महानगरपालिकामा नेतृत्व प्राप्त गरेपछि महानगरमा कार्यरत सबै कर्मचारीको सुरक्षा र स्थायित्वका लागि आफू प्रतिबद्ध रहने विश्वास दिलाएका हुन्। कर्मचारीको कार्यक्षमता, योग्यता र इमान्दारीको मूल्यांकन गर्दै विषयगत जिम्मेवारीमा सबैलाई प्रोत्साहन गर्ने उनले बताए। […]

सम्बन्धित सामग्री

नेपाल–भारत सुरक्षा बैठक, सीमा सुरक्षा प्राथमिकता

११ फागुन, जनकपुरधाम । भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रीत थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार […]

सुरक्षा सामग्री किन्न बाटो खुल्यो

काठमाडौं, जेठ २१ । सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ। मुलुकको विकास र प्रशासनिक बजेट खुम्चिएको अवस्थामा सरकारले सुरक्षा बजेट वृद्धि गरेको हो। ‘सरकारले सुरक्षा निकायका लागि बजेट बढाएर विनियोजन गरेको छ। अब रकमान्तर गरी सुरक्षा सामग्री खरिद […]

इलाममा यस्तो छ चुनावी सुरक्षा योजना

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारव

निर्वाचनका लागि सुरक्षा सतकर्ता

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ ।निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले आवश्यक सुरक्षा रणनीति अपनाउँदै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारीरहँदा बाँके प्रशासन सुरक्षा निकायका तीनवटै संयन्त्रसँग छलफल गर्नुका साथै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय […]

स्थानीय निर्वाचनबारे सुरक्षा योजना पेश गर्न चारै सुरक्षा प्रमुखहरुलाई निर्देशन

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना पेस गर्न चारै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको हो। यसका लागि आवश्यक पर्ने स्रोतसाधन र खर्चको […]

सुरक्षा समिति बैठक : निर्वाचन केन्द्रित सुरक्षा योजनाबारे छलफल

काठमाडौं : केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ।बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।सुरक्षा निकायहरूबाट आवश्

सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा योजनाबारे छलफल

केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी...

सुरक्षा गार्डलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि स्वेच्छिक गर्न माग

सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षाक्षेत्रमा काम गर्दै आएका सुरक्षा गार्डलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि स्वेच्छिक गर्न सरकारसँग माग गरेको छ ।

'सीमाकै सुरक्षा छैन भने देशको सुरक्षा कसरी ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार प्रधानमन्त्री ओलीले भने, “सीमा सुरक्षा छैन भने राष्ट्रको सुरक्षा कसरी हुन्छ ? राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौँ ।” पछिल्लो समय सरकारले सीमा सुरक्षा बलको जनशक्ति र पोष्ट बढाउँदै लगेक...

चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी