काठमाडौं : विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ।
आइतबार जिम्बावेको बुलवायो मैदानमा भएको खेलमा नेपालले ३८१ रनको कठिन चुनौती पाएको थियो।
टेस्ट खेल्ने राष्ट्र जिम्बावेले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर पूरै खेलेर २६४ रन मात्र बनायो। नेपाल ११६ रनले पराजित भए...