एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आज भइरहेको नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ ।जारी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । शुक्रबार श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेलमा आज बंगलादेशविरुद्ध मैदानमा उत्रिएको हो । नेपालले तेस्रो खेल १८ मंसिरमा...