काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । साथै, नेपालले पीएनजीविरुद्ध सुरुआती ११ समेत सार्वजनिक गरेको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र […]