अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।  त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योज

सम्बन्धित सामग्री

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

ब्याटिङ नचल्दा नेपाल पराजित

खराब ब्याटिङ लयलाई निरन्तरता दिँदा नेपाल बुधबार घरेलु टोली क्यानडासँग दोस्रो एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।...

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीको ठाउँमा कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेल १२ः३० बजे सुरु हुनेछ ।

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ […]

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । साथै, नेपालले पीएनजीविरुद्ध सुरुआती ११ समेत सार्वजनिक गरेको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र […]

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबि

फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल ११ः४५ बजेबाट सुरुहुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

ब्याटिङ नचल्दा नेपाल इतिहास रच्नबाट चुक्यो

मस्कट (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । योसँगै नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउँदै इतिहास रच्ने अवसर पनि गुमाएको छ । १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आज पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा कतारलाई ६१ […]

मलेसियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेको मलेसियाले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।