“प्रचण्ड गर्मीमा पिपिईभित्र गुम्सिएको पीडा बिरामीको खुशीले त्यसै हराउँछ”

झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद् गणमा कार्यरत गङगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुग्नुभयो । कोरोना पोजेटिभ गङ्गा पाँच दिन त्यहीँ उपचार गरेर केही निको महसुस गरी घर फर्किनुभयो तर उहाँको त्यो खुशी क्षणिक बन्यो । भोलिपल्टै बान्ता आउन थालेपछि श्रीमान् देवचन्द्रले …

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई बर्खामा थप पीडा

जाजरकोट र रुकुमपश्चिमका बासिन्दा भूकम्पपछि आवासविहीन भएका छन् । जसले गर्दा भूकम्पपीडितले झन् पीडा भोग्नु परिरहेको छ । हिउँदमा त्रिपालमुनि, गर्मीमा टिनको छानामुनि बस्दै आएका पीडित मनसुनजन्य घटनाले थप पीडित भएका छन् । भिरालो जमिन भूकम्पले धाँजा फाँटेका पहाडमुनिका बस्तीका बासिन्दालाई दिनरात बिताउन मुस्किल भएको छ ।

गर्मीमा हुने ब्रेन फ्रिज कस्तो समस्या हो ?

गर्मी छल्न धेरै चिसो पेय पदार्थ, आइसक्रिम, जुस पिउने आम प्रचलन छ । तर यस्तो चीजले विभिन्न स्वास्थ्य समस्या ल्याइरहेको हुन्छ । गम्भीर टाउको दुखाइ अर्थात् टाउकोको अगाडिको भागमा अचानक कडा र गम्भीर पीडा हुने …

सरकारी वृद्धाश्रममा पेटभरी खान नपाएको वृद्धवृद्धाको गुनासो

काठमाडौं । जाडोमा बुढाबुढी र गर्मीमा केटाकेटीको विशेष सुरक्षा गर्नुपर्छ भन्ने मान्यता छ । त्यसै आहान बनेको होइन, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ सरकारी संरक्षणमा पशुपतिको पञ्चदेवलमा राखिएका वृद्धवृद्धाका मिश्रित गुनासा छन् । कहिले मनभरी पिडा लिएर भक्कानिन्छन त कहिले सबै पीडा बिर्सिएर छमछम नाच्छन् । कतिको त अघाउन्जेल मासु खान नपाएको गुनासो […]

बेलायत : गर्मीमा क्रिकेट खेल्दाखेल्दै मैदानमा ढलेर खेलाडीको मृत्यु

बेलायतमा शनिवार अत्यधिक गर्मी भएर लु चलेको बेलामा क्रिकेट खेलिरहेका एक खेलाडीको मैदानमा ढलेर मृत्यु भएको छ ।  मक्सूद अनवर नामक ती खेलाडी बलिङ गर्दागर्दै बिरामी परेका थिए ।  उनको टीम सल्ली सेन्चुरियन्सले आकस्मिक सेवाका लागि ९९९ मा डायल गरेको भए पनि उनलाई मैदानमा होशमा ल्याउन नसकिएको बताइएको छ । घटना साउथ वेल्सको ब्यारी नजिक भएको हो । म्याक्स भनेर चिनिने अनवरले चार ओभर बलिङ गरेपछि छातीमा पीडा अनुभव गरेका थिए । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो ।  उनले छाती दुख्दा हीट स्ट्रोक भनी बेवास्ता गरे...

धेरै पसिना आउनु हृदयघातको संकेत

खानपान, जीवनशैली र बानीव्यवहारका कारण मुटुसँग जोडिएका विभिन्न प्रकारका रोगहरुको खतरा बढाउँछ । हृदयघात पनि तिनै रोगहरुमध्ये एक रोग हो । रगत जमेर रक्तनली बन्द हुँदा मुटुसम्म रगत पुग्न नसक्दा हृदयघात हुन्छ । हृदयघातमा छातीमा पीडा महसुस हुनुका साथै शरीरमा देखिने थुप्रै लक्षणहरुले हृदयघातको संकेत गर्छ ।व्यायाम गरेपछि, गर्मीमा...

पिपिइभित्रको स्वास्थ्यकर्मीको पीडा

विश्वभर फैलिएको कोभिड १९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी भने अझ बढी सतर्क हुनुपर्ने अवस्था छ । त्यसैले सबैजसो स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई पिपिइ (व्यक्तिगत सुरक्षा कवच) उपलब्ध गराइएको छ । तर यो वैशाख/जेठको उखरमाउलो गर्मीमा पिपिइ लगाउँदा निकै गाह्रो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।