खानपान, जीवनशैली र बानीव्यवहारका कारण मुटुसँग जोडिएका विभिन्न प्रकारका रोगहरुको खतरा बढाउँछ । हृदयघात पनि तिनै रोगहरुमध्ये एक रोग हो । रगत जमेर रक्तनली बन्द हुँदा मुटुसम्म रगत पुग्न नसक्दा हृदयघात हुन्छ । हृदयघातमा छातीमा पीडा महसुस हुनुका साथै शरीरमा देखिने थुप्रै लक्षणहरुले हृदयघातको संकेत गर्छ ।व्यायाम गरेपछि, गर्मीमा...