काठमाडौँ- सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सिट बाँडफाँटको विषयमा दलहरूबीच करिव ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भइ निर्वाचनमा जाने दाबी गरे राजनीतिक स्थिरता नदिइ, देशको विकास हुन नसक्ने भएकाले ...