काठमाडौं- ‘हामी यो देशका सबैभन्दा उत्पीडनमा परेका मान्छे हौं । किसान र मजदुर हौं । हामी सबैभन्दा शान्तिप्रिय मानिस हौं । यो वर्ग भनेको आफ्नो पसिना बाहेक अरुको एक पैसा नखाने हो । हाम्रो आन्दोलन कुनै पनि खालको उत्तेजित र असंवेदनशील हुँदैन । बरु हामी आफ्नै शरीरलाई पीडा दिने काम गर्छौं ।’ विभिन्न जिल्लाबाट २७ […]