२१ जुनमा किन हुन्छ वर्षकै सबैभन्दा लामो दिन ?

सोमबार २१ जुनमा हामीकहाँ दिन सबैभन्दा लामो हुन्छ भने रात सबैभन्दा छोटो हुन्छ । २१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । जुन २१ को दिनलाई गृष्म सोल्सटाइस भनिन्छ, जसको अर्थ हुन्छ सूर्य अझै पनि जागा छ भन्ने हुन्छ । आखिर जुन २१ मा […]

सम्बन्धित सामग्री

जून २१ अर्थात् आज वर्षकै लामो दिन, करिब १४ घण्टासम्म घाम देखिन सक्ने

अंग्रेजी पात्रोअनुसार आज बुधबार जून २१ हो । आज विश्वका अधिकांश देशहरूमा दिन लामो हुन्छ । आज पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका देशहरूमा लामो समयसम्म दिन पर्छ र रात भने निकै छोटो हुन्छ ।

आज वर्षकै सबैभन्दा लामो दिन : १३ घण्टा ४५ मिनेटको दिन, १० घण्टा १५ मिनेटको रात

काठमाडौँ- ७ असार २०७९, मंगलबार, २१ जुन २०२२ । असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०:२१ देखि १२:०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो दिन हो । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १...

आज वर्षकै सबैभन्दा लामो दिन

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको  हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लाम

आज वर्षकै लामो दिन

काठमाडौं :  आज २१ जुन अर्थात वर्षकै लामो दिन।  आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ।  नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ। मौसम पूर्वानुमान मह...