यी हुन् टिकटकमा सबैभन्दा धेरै कमाउने टिकटक स्टारहरु

टिकटक मनोरञ्जनको साधनमात्र होइन, कतिपयका लागि आम्दानीको राम्रो माध्यम पनि हो । फोब्र्सले सबैभन्दा धेरै कमाउने टिकटक स्टारहरुको सुची प्रकाशित गरेको छ । गतबर्षको तुलनामा यो बर्ष सबैभन्दा धेरै कमाउने टिकटर स्टारहरुको आम्दानी बढेको छ । उनीहरुले सन् २०२१ मा ५५ मिलियन डलर कमाएको जनाइएको छ । टिकटकमा सबैभन्दा धेरै कमाउने स्टार हुन् चार्ली डिमेलियो […]

सम्बन्धित सामग्री

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ । इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो […]

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत […]

‘द लिजेन्ड अफ मौला जट्ट’ सबैभन्दा धेरै पैसा कमाउने पहिलो पाकिस्तानी फिल्म

एजेन्सी । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले पाकिस्तानी फिल्म उद्योगको इतिहासमा सबैभन्दा ठूलो रेकर्ड बनाएको छ । बलिउड एंव पाकिस्तानी अभिनेता फवाद खान अभिनित सय फिल्मले पाकिस्तानको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले हालै विश्वभर बक्स अफिसमा १ सय करोड कलेक्सन गरेको छ । फिल्मले पाकिस्तान बाहेक अमेरिका, बेलायत र […]

‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रस

काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ । […]

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

पुष्पा: सबैभन्दा बढी कमाउने फिल्म

काठमाडौं, पुष ५ । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत फिल्म ‘पुष्पा: राइज’ १७ डिसेम्बरमा रिलिज भएको थियो । फिल्मले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्म कोरोनापछिकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ । यो फिल्मले रिलिजको दोस्रो दिन अर्थात शनिबार (हिन्दी भाषाको) बक्स अफिसमा करिब चार करोडको […]

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।

मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।