गुजरात फाइनलमा प्रवेश

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सम्बन्धित सामग्री

धोनीले तत्काल सन्न्यास नलिने

चेन्नई सुपर किंग्स कीर्तिमानी रूपमा १०औँ पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । १६औँ आइपिएलको पहिलो क्वालिफायरमा चेन्नईले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै अन्तिम दुई स्थान पक्का...

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

१४ जेठ, काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो । फाइनलको यात्रा तय गर्ने […]

पहिलो सहभागीतामै गुजरात आईपीएलको फाइनलमा

नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति कोलकातामा भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो ।

राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटान्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो । खेलमा पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोड्यो । राजस्थानका लागि जोस बट्लरले ५६ […]

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

११ जेठ, काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । कोलकातामा मंगलबार राति भएको पहिलो क्वालिफाएरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो । गुजरातलाई फाइनलमा पुर्‍याउन डेविड मिलरले महत्वपूर्ण योगदान गरे । राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाएको गुजरातलाई अन्तिम ओभरमा […]

गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश

काठमाडौँ । गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका […]

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए ।

आईपीएल क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् । मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकाताको इडन गार्डेनमा नेपाली सयम अनुसार मंगलबार बेलुकी पौने ८ बजे सुरु हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश […]

साबिक विजेता गुजरात आइपिएलको फाइनलमा

मुम्बई इन्डियन्सलाई पराजित गर्दै साबिक विजेता गुजरात टाईटन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।