काठमाडौं, भदौ २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे भेटवार्ता गरेको छ । बिहीबार काठमाडौं आइपुगेको टोलीले सुरुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको हो । बालकोटमा भएको वार्तामा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी हुनुहुन्छ […]