काठमाण्डाै – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । उहाँहरु कतार एयरवेजमार्फत बिहीबार बिहान ९ बजेर २५ बजे काठमाण्डाै आइपुग्नुभएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
उहाँहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने क...