काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो । यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश हुनेछन् । बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट […]