नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् ।उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण तथा सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । यस्तै, १५०० मिटर दौड

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : पहिलो भएको आर्मीलाई १७२ स्वर्ण, कसको कति पदक?

पोखरा : बिहीवार सकिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रथम भयो। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत उपाधि कब्जा गरी ह्याट्रियक पुरा गरेको छ। आर्मीले १ सय ७२ स्वर्ण, १ सय…

टेनिसमा आर्मीलाई दुई र गण्डकीलाई एक स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्टतर्फ आर्मीले दुई तथा घरेलु टोली गण्डकीले एक स्वर्ण जितेका छन् । पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको खेलमा आर्मीले मिक्स डबल्स र महिला डबल्सतर्फ स्वर्ण जितेको हो । गण्डकीले पुरुष डबल्समा स्वर्ण जितेको हो । महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा […]

ट्रायथोलन,आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन्। उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्।...

एपीएफकी वृन्द्रालाई महिला म्याराथनमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान पोखरा रंगशालामा भएको ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा एपीएफकी श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्।...

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।...

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका...

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङतर्फको पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै बागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पुर्‍याएको छ । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगिताको थप ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमध्ये एकल सेबरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फ (फोयल)मा आर्मीकी रमा सिंह र पुरुष (इपी)मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । सेबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ । बागमतीकी शिक्षा नापितले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । योसँगै नापित पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपाल आर्मीका रविना थापा र […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङले जित्यो ११ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  प्रदेशस्तरीय  प्रतिष्पर्धामा खोटाङले ११ स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सितोरियो करातेमा छ वटा, पौडीमा दुईवटा, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक÷एक वटा स्वर्ण पदक प्राप्त भएको हो । जिल्ला खेलकुद बिकास समितिका अनुसार सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् । महिला टिम कुमुतेमा विद्याकला राई,