नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनपछि उनको परिवारमा राजनीतिक उत्तराधिकारीका लागि होडबाजी चलिरहेको छ । उनका परिवारका दुई जना सदस्य सरिता गिरी र शेखर गिरी राजनीतिक उत्तराधिकारको होडमा छन् । तर प्रदीप गिरीकी पत्नी र छोरा सन्तोष गिरीलाई भने राजनीतिक उत्तराधिकारको होडसँग कुनै मतलब छैन ।बरु प्रदीप गिरी निकट व्यक्तिहरुले आगामी चुनावमा उनका पत्नी र छोरा सन्तोषलाई उम्मेदवारीका लागि आग्रह गरेका छन् । तर उनीहरु राजनीतिमा आउन इच्छुक नदेखिएको बताइएको छ । प्रदीपका छोरा सन्तोष भन्छन्, ‘हामी
काठमाडौँ । पूर्व मन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । शनिबार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् । गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज […]
काठमाडौं । पूर्वमन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् । गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल […]
पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् । उनले भनिन्–‘म आज सदस्यको रूपमा
काठमाडौं । लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’को रंगमञ्चमा मञ्चन सुरु भएको छ । बुधबार काठमाडौंको टेकुस्थित कौशी थिएटरबाट नाटकको मञ्चन सुरु गरिएको हो । चे शंकरको परिकल्पना तथा निर्देशन रहेको नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायत कलाकारको मुख्य भूमिका छ । गार्डेन थिएटरले कथा घेरासँग नाटक मञ्चनमा सहकार्य गरेको […]
लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव ल्याइँदा असहमति राखेका कारण तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुका साथै संसद्बाट पनि बर्खास्त गरेको थियो । आफू सांसद नरहेपछि उनी काठमाडौँ छाडेर सिरहाको लहान नगरपालिकास्थित आफ्नो घरमा बस्न थालेकी छन् ।सरिता गिरीले मेयरमा चुनाव लड्ने घोषणा पनि गरेकी थिइन् । पछिल्लो समय उनको भूमिका र राजनीतिक लक्ष्य के छ भन्ने प्रस्ट हुन सकेको छैन । त्यसैले मेयरमा चुन
‘जसपा नेतृ सरिता गिरी र माओवादी केन्द्रले सांसद्लाई गरेको कारबाही १२ घण्टाभित्र कारबाही भयो’ उहाँले भन्नुभयो, ‘एमालेको १४ सांसद्माथि गरेको कारबाहीलाई किन सदर नगरेको, किन रोकेको ? हामीले सभामुखलाई चेतावनी दिएर आएका छौं ।’
जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने सामाजिक सञ्जाल फेशबुक मार्फत बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु […]