काठमाडौं । लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’को रंगमञ्चमा मञ्चन सुरु भएको छ । बुधबार काठमाडौंको टेकुस्थित कौशी थिएटरबाट नाटकको मञ्चन सुरु गरिएको हो । चे शंकरको परिकल्पना तथा निर्देशन रहेको नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायत कलाकारको मुख्य भूमिका छ । गार्डेन थिएटरले कथा घेरासँग नाटक मञ्चनमा सहकार्य गरेको […]