चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो साथी भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेशनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि इच्छुक नभएको उनले बताएका हुन् ।
अमेरिकासँग रुसको सम्बन्ध तल्लो स्तरमा रहेका समयमा सीले रुसी राष्ट्रपतिसँग न्यानो सब्दहरुको पनि साटासाट गरेका थिए ।
तर प्लेनरी सत्रमा सीले अमेरिका र चीनबीचको सम्बन्ध बलियो रहने बताएका छन् ।