आत्मसमर्पण गर्न न्युयोर्क आइपुगे ट्रम्प

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार आफ्नो निजी विमानमा न्युयोर्क सिटीमा आइपुगेका छन् । पोर्न स्टारलाई भुक्तान गरिएको रकमको अनुसन्धानबाट उत्पन्न आरोपहरूको सामना गर्नका ट्रम्प मंगलबार अदालतमा उपस्थीत हुनेछन् । उनका वकिलहरूले अदालतमा क्यामेरा राख्न नदिने तर्क गरेका छन् । ट्रम्पले मंगलबार म्यानहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयमा आत्मसमर्पण गर्ने र मुद्दाको लागि न्यायाधीशसमक्ष उपस्थित हुनु अघि […]

सम्बन्धित सामग्री

लगातार किन भासिँदैछ न्युयोर्क सहर ?

अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भारीभरकम भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ । आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो […]

लगातार किन भासिंदैछ न्युयोर्क सहर ?

अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ । आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह […]

कसरी न्युयोर्क टाइम्सका पत्रकारहरु राजनीतिमा व्यक्तिगत संलग्नताबाट जोगिन्छन् ?

कुनै पनि संचारमाध्यमका पत्रकारहरु राजनीतिमा व्यक्तिगत संलग्नताबाट कसरी जोगिनुपर्छ भन्ने सन्दर्भमा विभिन्न संचारमाध्यमहरुले आआफ्ना नियमहरु बनाएका हुन्छन् । न्युयोर्क टाइम्सको नियम अन्य संचारमाध्यमका लागि समेत उदाहरणीय हुनसक्छ । न्युयोर्क टाइम्सको आचारसंहिताले राजनीतिको खेल मैदानमा पत्रकारलाई कुनै स्थान छैन नभएको बताउँछ । न्युयोर्क टाइम्सका पत्रकारहरु मतदान गर्न हकदार छन्त र तिनीहरूले आफ्नो व्यावसायिक तटस्थता वा न्युयोर्क […]

आज न्युयोर्क सिटीमा यो हिउँदको सबैभन्दा ठूलो हिमपात हुने

यस पटकको हिउँदमा न्युयोर्क सिटीमा मापन गर्न मिल्ने हिमपात भएको छैन । तर सोमबारदेखि मंगलबारसम्म आँधी आउने क्रममा यस क्षेत्रमा हिउँ सोहोर्न बेल्चाहरु आवश्यक पर्न सक्छ। हिम आँधीले उत्तरपूर्वमा आफ्नो कदम चालेको छ भने न्युयोर्क सिटीका क्षेत्रका केही भागहरूमा धेरै इन्च हिउँ खस्ने खतरा रहेको छ। मौषम पूर्वानुमानकर्ताहरूका अनुशार अपस्टेट न्युयोर्क र न्यू इङ्गल्याण्डका केही […]

न्युयोर्क विश्वको सबैभन्दा महँगो सहरमा सुचिकृत

विश्वको सबैभन्दा महँगो सहरमा न्युयोर्क पहिलो नम्बरमा आएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षणमा पहिलोमा न्युयोर्क र दोश्रोमा सिंगापुर रहेका छन् । सर्वेक्षण अनुसार विश्वका ठूला सहरहरूको जीवन यापन खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ। न्युयोर्क सूचीको सबैभन्दा माथि रहनुमा अमेरिकामा बढेको उच्च महँगीलाई एउटा कारण मानिएको छ। अमेरिकामा महँगी ४० वर्षयताकै उच्च […]

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय भएको छ । न्युयोर्क सिटी काउन्सिलले न्युयोर्क सिटीमा बस्ने झण्डै ६ लाख ५० हजार ग्रिनकार्डवाहकलाई समेत स्थानीय चुनावमा मताधिकार दिने प्रावधान पारित गर्ने भएको छ । देशनिकाला हुनबाट संरक्षण प्रदान गरिएकाहरुले समेत मताधिकार पाउनेछन् । सिटी काउन्सिलबाट यो प्रावधान पारित भएपछि न्युयोर्क सिटीमा मेयर, सिटी […]

परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान

परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका छन् ।