नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ […]
संसद् पुनस्र्थापना कि चुनाव भन्ने तस्बिर स्पष्ट नपारे पनि कांग्रेसले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेताहरूको वैचारिक मतान्तरकै बीच पुनः तीनदिने विरोध कार्यक्रम घोषणा गर्दै केन्द्रीय समिति बैठक...
१३ माघ, काठमाडौं । सभापति शेरबहादुर देउवाको अनिच्छाका बाबजुद नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३ गते […]
काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रवार बैठक बसिरहेको हो ।
बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेपनि कांग्रेसले सहमति नजनाएपछि एक्लै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।...
चौतर्फी दबाबपछि प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।
नेपाली कांग्रेसको संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म वडा तहसम्म संसद विघटनविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हुबहु संसदमा पेश गर्नुपर्ने मुख्य मागसहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।&nbs...