कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ

सम्बन्धित सामग्री

संसद विघटनविरुद्ध जसपाको यादव पक्षद्वारा प्रदेश २ मा आन्दोलन घोषणा

१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन आजदेखि

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आजदेखि चौथो चरणको आन्दोलन घोषणा गरेको छ

प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको श्रेष्ठले बताए। गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछ

आन्दोलन घोषणा गरेर चुपचाप देउवा

काठमाडौं, (नेस) । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस आन्दोलनरत छ । कांग्रेसले केन्द्रदेखि वडातहसम्म दोस्रो चरणको आन्दोलन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय कार्य समितिको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक अलोकतान्त्रिक भएको निष्कर्ष निकाले पनि सभापति शेरबहादुर देउवा भने सर्वोच्च अदालतले गर्ने फैसालको प्रतीक्षामा बस्नुभएको छ । आन्दोलनाको घोषणा गरे पनि सभापति देउवाले सर्वोच्च अदालतको फैसला मान्ने […]

‘कांग्रेसको दुवै हातमा लड्डु छ’

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा केपी समूह बाहेकका राजनीतिक शक्तिदेखि नागरिक अगुवा र पेसाकर्मीहरूसम्म आन्दोलित छन् । चरणबद्ध आन्दोलन घोषणा गरेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले फरक-फरक अभिव्यक्ति दिइरहेका छन् । सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतले संसद् विघटनलाई सदर गरे चुनावमा जाने बताइरहेका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद् विघटन हुनै नहुनेमा छ । […]

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्‍यो आन्दोलन घोषणा

नेपाली कांग्रेसको संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म वडा तहसम्म संसद विघटनविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।

ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (सूचीसहित)

नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

प्रचण्ड-माधव पक्षले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल...