नेपालको इन्जिनियरिङ शिक्षा

हेर्दाहेर्दै नेपाल इन्जिनियरिङ कलेज (नेक) स्थापना भएको २४ वर्ष पूरा भई २५ औं वर्षमा प्रवेश गरेको छ । ‘नेपालमा गैरसरकारी क्षेत्रमा इन्जिनियरिङ शिक्षा सम्भव नै छैन’ भन्ने खालको धारणा नेपालका शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूमाझ व्याप्त रहेको समयमा असम्भवलाई सम्भव पारेर देखाउने आँट सबभन्दा पहिले नेपाल इन्जिनियरिङ कलेज (नेक) का सात जना संस्थापकहरूले २०५१ सालमा गरे । त्यो आँटलाई मूर्त रूप दिने काम नेकलाई विश्वास गरी भर्ना हुन आउने पहिलो भर्ना ब्याचका विद्यार्थी रहे । नेकको भविष्यमा प्रश्नचिह्न लागेका बेला आफ्नो पेसालाई दाउमा राखी पढाउन आउने शिक्षक र शिक्षिकाले गरे ।

सम्बन्धित सामग्री

शुल्क वृद्धिको विरोधमा नेविसंघले शवयात्रा निकाल्यो - NepaliPatra

काठमाडौँ। सत्ता साझेदार दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शवयात्रा निकालेको छ। नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकालेको हो। सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व भएको भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने जनाएको छ। शुल्क […]

इन्जिनियरिङ कलेजको शुल्क विवाद, पढाइबाहेक अन्य शुल्क नलिन निर्देशन

ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीसँग पढाइ शुल्कबाहेक अन्य शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयले बुधबार इन्जिनियरिङ कलेज सञ्चालकसँग छलफल गरी अन्य शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले सो विषयमा बिहीबार सात विश्वविद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको […]

कोभिड-१९ पछिको सम्भावनाबारे अमेरिकी दूतावास-एसीईएम छलफल

एडभान्स्ड कलेज अफ इन्जिनियरिङ तथा म्यानेजमेन्ट (एसीईएम) ले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सञ्चालन गरेको छ । कोभिड–१९ पछिको इन्जिनियरिङ र शिक्षा क्षेत्रकोे सम्भावना एवम् इन्जिनियरिङ, शिक्षा र कोभिड–१९ को महामारीमा विश्वको वर्तमान अवस्थाका बारेमा उक्त सम्मेलन केन्द्रित थियो ।

नेपालमा अझै इन्जिनियरका लागि वातावरण छैन

३६ वर्ष इन्जिनियरिङ विषयमा प्राध्यापन गरेका प्राध्यापक डाक्टर त्रिरत्न ब्रजाचार्य अहिले नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष छन् । इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन बज्राचार्य अहिले पनि प्राध्यापनमा सक्रिय छन् । २०४१ सालमा सहायक परीक्षकबाट यस क्षेत्रमा लागेका उनीसँग इन्जिनियरिङ शिक्षा परियोजनालगायतमा समेत काम गरेको अनुभव छ । तत्कालीन शोभियत संघबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट जलस्रोतमा पीएचडी गरेका थिए । एकैपटक इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष बनेका ब्रजाचार्यसँग एसोसिएसनले अघि बढाएका योजना, इन्जिनियरिङ क्षेत्रबारे सरकारको धारणा, इन्जिनियर विदेश जानुपर्नाका कारण, अन्य देशले इन्जिनियरिङ क्षेत्रलाई दिएको महत्व लगायतबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :