कोभिड-१९ पछिको सम्भावनाबारे अमेरिकी दूतावास-एसीईएम छलफल

एडभान्स्ड कलेज अफ इन्जिनियरिङ तथा म्यानेजमेन्ट (एसीईएम) ले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सञ्चालन गरेको छ । कोभिड–१९ पछिको इन्जिनियरिङ र शिक्षा क्षेत्रकोे सम्भावना एवम् इन्जिनियरिङ, शिक्षा र कोभिड–१९ को महामारीमा विश्वको वर्तमान अवस्थाका बारेमा उक्त सम्मेलन केन्द्रित थियो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता हुँदै

काठमाडौं । बुधबार बेलुका काठमाडौं भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बेलुका भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय भेटवार्तामा कोभिड-१९ महामारी, जलवायु संकट र लोकतन्त्रको सबलीकरणबारे छलफल हुने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी दूतावास स्रोतका अनुसार देउवा र लूबीच अमेरिकी अनुदान सम्झौता (एमसीसी) बारे […]